सुर्योदय रेमिट

विदेशमा कार्यरत हाम्रा नेपाली ग्राहकका लागि रेमिट्यान्स सेवालाई व्यवस्थित गर्न डिजाइन गरिएको सुर्योदय रेमिट – लक्ष्मी सनराइज बैंकको रकमान्तर गर्ने (पैसा पठाउने – प्राप्त गर्ने) प्लेटफर्म हो । प्रत्येक प्रयोगकर्ताको लागि व्यक्तिगत VeriSign Security को सुरक्षाबाट सुढृद डिजिटल प्रमाणपत्र प्रदान गरिने यस प्लेटफर्म मार्फत छिटो, सुरक्षित र लागत- प्रभावी कारोबार गर्न सकिन्छ ।

साथै, तपाईंको कुनै पनि सहयोगको आवश्यकता वा केही जिज्ञासा भएमा हाम्रो रेमिट्यान्स सेवा विभाग निम्न लिखित माध्यमहरुमा उपलब्ध रहनेछन् ।

सुर्योदय रेमिटका विशेषताहरु

  • कुनै पनि शाखा वा एजेन्टबाट निर्बाध रूपमा रकम पठाउन / प्राप्त गर्न सकिने
  • तुरन्त बैंक ट्रान्सफरः नेपालको कुनै पनि बैंक खातामा केहि क्षणमै रकम पठाउन वा जम्मा गर्न सकिने
  • मजबुत सुरक्षा: सुरक्षित र भरपर्दो रेमिट्यान्सको सुनिश्चितता
  • छिटो र किफायती: न्यूनतम शुल्कको साथ छिटो र सुविधाजनक लेनदेन गर्न सकिने
  • अनुपालनको सुनिश्चितता: एएमएल (AML) र केवाईसी (KYC) अनुरूप सुविधा, जोखिम मूल्यांकन, र लेनदेन अनुगमन
  • समर्पित सहायता टोली: कुनै प्रश्न वा समस्याका लागि हाम्रो समर्पित टोलीबाट सहायता प्राप्त गर्न सकिने

अन्तर्राष्ट्रिय विप्रेषण साझेदारहरूको सूची

CountryCompany NameCurrencyCharges
IsraelWIC WorldCom finance LimitedNIS10
ItalyNational Exchange Co. S.R.LEUR2 to 5
Oman
  • Al Jadeed Exchange LLC
  • Lulu Exchange Co. LLC
  • Joyalukkas Exchange LLC
  • Modern Exchange Company LLC
OMR1 to 2
UAE
  • Federal Exchange
  • GCC Exchange
AED15
USAMasterCard Transaction Service (US) LLCUSD2 to 5
IndiaIDBI Bank LtdINR150
South KoreaHanpass Co LtdKRW5000
SingaporeStonex Financial LimitedUSD5 to 10
SingaporeTransferto Mobile ServicesUSD2 to 5
UKNEC Money TransferEUR2 to 5
KuwaitBaharain Exchange Company WLLKD1
Saudi ArabiaArab National Bank (ANB)SARFrom Mobile App/ATM: 12 Counter Visit: 17-35
MalaysiaSuriya Muhabat Sdn Bhd (SM Remit)MYR10 to 12
JapanC & B INCJPY500
Hong KongAT Services LimitedUSD2 to 5

List of Remit Payout Locations

For the list of Remit Payout Locations within Nepal, Click here

अन्तर्राष्ट्रिय विप्रेषण साझेदारहरूको सूची

देशको नामविप्रेषण साझेदार
इजरायलWIC Worldcom Finance
STB Union
इटालीNational Exchange Co. S.R.L.
ओमानAl Jadeed Exchange
Lulu Exchange Co LLC
Joyalukkas Exchange
Modern Exchange Company
संयुक्त अरब इमिरेट्सGCC Exchange
Federal Exchange
अमेरिकाMasterCard
भारतIDBI Bank
Axis Bank
दक्षिण कोरियाHanpass Co. Ltd.
Industrial Bank of Korea (IBK)
सिंगापूरTransfer To
STONEX
कुवेतBahrain Exchange Ccompany
Al Mulla Int’l Exchange Co WLL
साउदी अरबArab National Bank
मलेसियाSuria Muhabat (SM Remit)

विप्रेषण सेवा विभाग सम्पर्क

लक्ष्मी सन्‌राइज बैंक लिमिटेड
पहिलो तल्ला, कालिकास्थान भवन, काठमाडौं

टेलिफोन: 977-1-4530201/ 9851356874 /9851356875
ह्वाट्सएप/भाइबर: 9851148989 / 9851148686
इमेल: remit@laxmisunrise.com


P.O. Box
: 19593
Swift: LXBLNPKA
www.laxmisunrise.com

हाम्रा रेमिट्यान्स प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहोस्

 

देशप्रतिनिधिको नामसम्पर्क नम्बर (Whatsapp/Viber)Whatsapp / Viberईमेल
UAERajan Pokhrel+971 54 755 1540+971 54 755 1540rajan.pokhrel@laxmisunrise.com
South KoreaRukman Baral+82 10-2177-0733+821021770733rukman.baral@laxmisunrise.com
Japan  +977 985-1186770