साना व्यवासायिक कर्जा
लक्ष्मी बैंकको साना ब्यावसायी कर्जा देशभरका शहरी र ग्रामिण भेगमा सञ्चालन हुने व्यवसायहरूको लागि लक्षित कर्जा सेवा हो। सन्चालन को १ बर्ष पनि नभएका व्यवसायहरू पनि साना ब्यावसायी कर्जाका लागि योग्य छन् र यो सेवा बैंकको सबै शाखाबाट लिन सकिन्छ।
यो कर्जा निम्न लिखित प्रयोजनका लागि लिन सकिन्छ:
यो कर्जा निम्न लिखित प्रयोजनका लागि लिन सकिन्छ:
- पूंजिगत व्यय:
- स्थिर सम्पत्ति
- सवारी साधन
- कार्य सन्चालनका लागि चाहिने पूंजि:
- ओभरड्राफ्ट
- छोटो अवधिका कर्जा
- मध्यम अवधिका कर्जा
- ट्रस्ट रसिद र अन्य वित्तिय प्रयोजनका लागि
साना व्यवसाय र स्टार्टअपहरूले लक्ष्मी सन्राइज बैंक किन छान्ने ?

१० वर्ष सम्मको अवधि

८०% सम्म कर्जा प्रवाह

७५% सम्म स्थिर सम्पत्तिको लागि कर्जा
कर्जाका शर्तहरु
साना व्यवसायिक उद्दोग
- अधिकतम कर्जा रकम: नेरु ३ करोड
- अधिकतम कर्जा अवधि: १० वर्ष
- कर्जा वितरण सीमा
- कुल व्यापारिक सम्पत्तिको ७०% सम्म
- ओभरड्राफ्ट सुविधा DSC अनुपात १:३५:१ वा राम्रो
- उचित बजार मूल्य=१:१ र ०:९०:१ ओभरड्राफ्टको सन्दर्भमा
- ऋणपत्रहरुको लागि न्यूनतम ५%
भर्खरै खोलिएका उद्दोग
- अधिकतम कर्जा रकम: नेरु २ करोड
- अधिकतम कर्जा अवधि: १० वर्ष
- कर्जा वितरण सीमा
- कुल व्यापारिक सम्पत्तिको ७०% सम्म
- ओभरड्राफ्ट सुविधा DSC अनुपात १:३५:१ वा राम्रो
- उचित बजार मूल्य= १:१ र ०:९०:१ ओभरड्राफ्टको सन्दर्भमा
- ऋणपत्रहरुको लागि न्यूनतम ५%
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन दिनुुहोस
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।
