लाईफस्टाइल कर्जा

लक्ष्मी सनराइज ‘लाइफ स्टाइल कर्जा’ आर्थिक बाधा बिना तपाईंको आकंक्षित जीवनशैली पूरा गर्ने अवसर हो । आधुनिक जीवनयापनका विविध आवश्यकताहरू पूरा गर्नका लागि तयार पारिएको, यस कर्जाले विभिन्न इलेक्ट्रोनिक उपकरणहरू देखी लिएर स्वास्थ क्लबका सदस्यता जस्ता विस्तृत दायराका लागि कर्जा प्रदान गर्दछ ।

बदँलिदोँ बजार गतिशीलता र पहुँचयोग्य वित्तीय विकल्पहरूको बढ्दो मागलाई मध्यनजर गर्दै लक्ष्मी सनराइजले ल्यापटप, कम्प्युटर जस्ता उपकरणहरु खरिदका लागी धितो बिना नै सजिलो वित्तिय योजनाहरू प्रदान गर्दछ। साथै, इलेक्ट्रोनिक उपकरण खरिदका लागी अन्य प्रदायकसँग सहकार्य पनि गर्दै आएका छौं।

विशेषताहरु

कर विजकको ७०% सम्म कर्जा प्रबाह

३६ महिना सम्मको लचिलो ऋण अवधि

लक्ष्मी सनराइज बैंकको जुनै पनि शाखाबाट कर्जा आवेदन गर्न सकिने

कर्जाका शर्तहरु

  • अधिकतम कर्जा रकम: ने.रु. ५ लाख
  • अधिकतम कर्जा अवधि: ३ वर्ष (कर्जा रकमको आधारमा)
  • कर्जा वितरण सीमा
    • कर विजकको ७०% सम्म
  • धितोको आवश्यकता नभएको

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।