सुन कर्जा
लक्ष्मी सन्राइज सुन कर्जाले तपाईंको जिवनमा आइपर्ने आर्थिक आवश्यकतको परिपुर्ती गर्न मद्धत गर्दछ । आफ्नो आवश्यकता र चाहनालाई पुरा गर्न आफु सँग भएको सुन धितो राखेर सजिलै कर्जा लिन सकिनेछ ।
साथै, यो कर्जा न्युनतम कागजातकै आधारमा १ दिनमै पाउन सकिन्छ ।
सो कर्जा लक्ष्मी सन्राइज बैंकका न्युरोड र पुल्चोक शाखाहरुबाट उपलब्ध गराईन्छ ।
विशेषताहरु

एकल दिन कर्जा प्रवाह

हामीसँग धितो राखिएको सबै सुन हाम्रो लकरमा सुरक्षित रहनेछन् ।

यो कर्जा प्रवाह गर्न बैंकलाई न्युनतम कागजात मात्र चाहिने हुन्छ।
कर्जाका शर्तहरु
व्यक्तिगत
- अधिकतम कर्जा रकम: नेरु ५० लाख
- अधिकतम कर्जा अवधि: १२ महिना नवीकरणीय
- कर्जा वितरण सीमा
- बैंकले तर्जुमा गरेको मूल्यको ७५% सम्म
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन दिनुुहोस
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।
