करियर

लक्ष्मी सनराइज बैंकले आफ्नो स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा एउटा फरक र सकारात्मक छाप छोड्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन, नवप्रवर्तन (innovation) र डिजिटल बैंकिङ जस्ता क्षेत्रमा उत्कृष्ट मापदण्डहरू तय गर्दै बैंकिङ क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएका छौं। हामी आफ्ना मूल्य र मान्यताहरू प्रति सदैव प्रतिबद्ध छौँ।

हामी हाम्रा कार्यस्थलमा आपसी सम्मान, सहकार्य र रमाइलो वातावरणलाई प्रोत्साहन गर्दछौँ । हाम्रो लक्ष्य वित्तीय क्षेत्रमै सबैको पहिलो रोजाइको रोजगारदाता बन्नु हो।

यदि तपाईं आफ्नो करियरलाई नयाँ उचाइमा पुर्‍याउन र हाम्रो लक्ष्यमा सँग-सँगै अघि बढ्न चाहनुहुन्छ भने, आजै आफ्नो व्यक्तिगत विवरण (Resume) careers@laxmisunrise.com मा पठाउनुहोस्।

Laxmi Bank shall offer internships to deserving undergraduate / graduate students. These interns can spend the term/ summer working in a department and explore opportunities or take up a key research project.