ब्याज दर

ब्याज दर

(कात्तिक १, २०८२ देखी लागु हुने गरी)

बचतवार्षिक ब्याज दर(%)
साधारण बचत
सन्‌राइज बचत२.७८%
Wonder Woman Savings२.७८%
सुनौलो बचत२.७८%
सम्मान बचत२.७८%
Special Care Account२.७८%
Payroll Savings
शुभ बचत२.८५%
शक्ति बचत२.८५%
Premium Savings
अरेञ्ज बचत३.५०%
सम्पूर्ण बचत३.५०%
ग्रीन बचत खाता३.५०%
Suryodaya Savings३.५०%
रेमिट्यान्स बचत
मेरो भुमि बचत४.५०%
* सम्पूर्ण बचत खाताहरुको ब्याज दैनिक रुपमा हिसाब हुन्छ र त्रैमासिक रुपमा भुक्तानी गरिनेछ ।
कल निक्षेपवार्षिक ब्याज दर
कल निक्षेप खाता१.३९% सम्म (अथवा निश्चित अवधिका
लागी गरिएको सम्झौता बमोजिम)
मुद्दती खातासंस्थागतव्यक्तिगतव्यक्तिगत रेमिट्यान्स
३ महिना - ६ महिना सम्म-३.५०%४.५०%
६ महिना - १ वर्ष सम्म२.७५%३.५०%४.५०%
१ वर्ष - २ वर्ष सम्म२.७५%४.००%५.००%
२ वर्ष - ५ वर्ष सम्म३.५०%४.२५%५.२५%
५ वर्ष भन्दा माथी४.००%५.००%६.००%
लक्षित मुद्दती खाता (५ वर्ष सम्म)-४.२५%-
विदेशी मुद्राबचतव्यक्तिगत मुद्दतीसंस्थागत मुद्दती
अमेरिकी डलर बचत२.५०%--
अमेरिकी डलर मुद्दती
     १ वर्ष भन्दा कम-३.५०%३.२५%
     १ - २ वर्ष-४.५०%३.५०%
     २ वर्ष भन्दा माथी-४.७५%३.७५%
युरो१.५०%३%२%
बेलायती पाउण्ड१.५०%३%२%
अष्ट्रेलियन डलर१.५०%३%२%
गैऱ् आवसिय नेपाली बचतवार्षिक ब्याज दर
गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता*
अमेरिकी डलर७ .५%
एन.आर.एन बचत
एन.आर.एन बचत खाता (अमेरिकी डलर)५.७५%

न्युनतम मौजदात: अमेरिकी डलर १,००० वा माथी
*अवधी: १ देखी ३ वर्ष

*अवधि: १ – ३ वर्ष
न्युनतम बचत रकम: अमेरिकी १,००० डलर बराबर (वा बढि)

कर्जाहरु

अश्विन २०८२ को लागि लागू हुने आधार दर (३ महिनाको औसत): ६.०१%

रकम कर्जावार्षिक ब्याज दर(%)
कर्पोरेटआधार दर + ०.५ - २.५ सम्म
साना व्यवसायआधार दर + १ - ३ सम्म
छोटो अवधीका कर्जा / निर्यात कर्जा / चालु पुँजीवार्षिक ब्याज दर %
कर्पोरेटआधार दर + २ सम्म
साना व्यवसायीआधार दर + १ - ३ सम्म
आयातकर्ताहरुका लागि कर्जावार्षिक ब्याज दर %
कर्पोरेटआधार दर + २ सम्म
साना व्यवसायीआधार दर + १ - ३ सम्म
मुद्दती कर्जावार्षिक ब्याज दर %
कर्पोरेटआधार दर + १ - ३ सम्म
साना व्यवसायीआधार दर + १ - ३ सम्म
अरु कर्जाहरुवार्षिक ब्याज दर %
गाडी कर्जाआधार दर + १ - ३ सम्म
शैक्षिक कर्जाआधार दर + १ - ३ सम्म
घर कर्जाआधार दर + ०.५ - २.५ सम्म
होम एक्विटी कर्जाआधार दर + १ - ३ सम्म
होम एक्विटी रेभोल्भिङ्ग लाईन अफ क्रेडिटआधार दर + १.५ - ३.५ सम्म
व्यक्तिगत कर्जाआधार दर + १- ३ सम्म
सम्बृद्व लक्ष्मी कर्जाआधार दर + १- ३ सम्म
सुन कर्जाआधार दर + १.५ - ३.५ सम्म
मुद्दती खाताको आधारमा दिने कर्जामुद्दती खाताको ब्याजदर + २ सम्म वा आधार दर + २ सम्म मध्य अधिक
“क” बर्गको बैंक ग्यारेण्टीका आधारमा दिने कर्जाआधार दर + ०.५ - २.५ सम्म
लघुवित्त कर्जाआधार दर + २ सम्म
कृषि कर्जाआधार दर + २ सम्म
शेयरहरु तथा सरकारी ॠणपत्रको आधारमा दिने कर्जा
कर्पोरेटआधार दर + ०.५ - २.५ सम्म
अन्यआधार दर + १ - ३ सम्म

कर्जा - निश्चित दरहरु

अवधिघर कर्जा (%)होम एक्विटी /
शैक्षिक कर्जा (%)
गाडी कर्जा (%)गाडी कर्जा - विध्युतिय (%)लाईफस्टाइल /
व्यक्तिगत कर्जा (%)
आवधिक कर्जा (%)
१५ वर्ष सम्म७.९९ - ११.९९७.९९ - ११.९९७.९९ - ११.९९७.९९ - ११.९९७.९९ - ११.९९७.९९ - ११.९९

घर कर्जा, होम एक्विटी कर्जा, शैक्षिक कर्जा, गाडी कर्जा, व्यक्तिगत कर्जा र आवधिक कर्जाको हकमा १५ वर्ष सम्मको अवधिका लागि ब्याज दर ७.99% – ११.९९% रहने छ ।

नोट:

*बचत तथा कल निक्षेप खातामा ब्याजको गणना दैनिक आर्जित गरिन्छ र त्रैमासिक रुपमा भुक्तानी गरिन्छ ।  मुद्दती खातामा मासिक रूपमा ब्याज भुक्तानी गर्न सकिन्छ ।
*कल खातामा ब्याजदर सम्झौता बमोजिम (सम्बन्धित मुद्राको न्यूनतम बचत दरको अधिकतम ५०% सम्म) प्रदान गरिन्छ र बजार अवस्था अनुसार परिवर्तन आउन सक्छ ।
थप जानकारीका लागि हाम्रा कुनै पनि शाखामा सम्पर्क गर्नुहोला ।

*अश्विन २०८२ को लागि लागू हुने  औसत आधार दर : ६.०१%
*अश्विन २०८२ को आधार दर: ५.८९% | अश्विन २०८२ को प्रसार दर:३.६६%

पूर्व प्रकाशित ब्याज दरहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्