सन्जाल

शाखा तथा अन्य सन्जाल

विगत २१ वर्षमा, हामी २५०० भन्दा बढी रेमिटेन्स एजेन्टहरु र ६३ शाखा विहिन बैंकइङ्ग एजेन्टहरुका साथ यस देशका ५० जिल्लामा पाईला राख्न सफल भएका छौं ।

२०२३ जुन सम्ममा लक्ष्मी बैंकको सन्जाल २५४ शाखा, ३२३ ए.टि.एम., ५ ओटा अस्पताल सेवा काउन्टर र २७ ओटा एक्स्टेन्सन काउन्टर रहेका छन् । हामी हरेक व्यापारिक नाका, शहरी क्षेत्र र विकास हुँदै गरेका ग्रामीण बजार गरी देशका हरेक कुनामा पुगेका छौं ।

Laxmi Bank’s microfinance subsidiary – Laxmi Laghubitta Bittiya Sanstha Ltd, a category D financial institution licensed by Nepal Rastra Bank is in operation since 2012.

२५४

शाखाहरु

३२३

एटिएमहरु

५०

जिल्लाहरु

६३

ब्रान्चविहिन बैंकिङ एजेन्टहरु

२७

एक्स्टेन्सन काउंटर

अस्पताल सेवा काउंटर

रेमिटेन्स माध्यम

डिजिटल माध्यम

Convenient Banking