सुन कर्जा

लक्ष्मी सन्‌राइज सुन कर्जाले तपाईंको जिवनमा आइपर्ने आर्थिक आवश्यकतको परिपुर्ती गर्न मद्धत गर्दछ । आफ्नो आवश्यकता र चाहनालाई पुरा गर्न आफु सँग भएको सुन धितो राखेर सजिलै कर्जा लिन सकिनेछ । 

साथै, यो कर्जा न्युनतम कागजातकै आधारमा दिनमै पाउन सकिन्छ

सो कर्जा लक्ष्मी सन्‌राइज बैंकका न्युरोड र पुल्चोक शाखाहरुबाट उपलब्ध गराईन्छ 

विशेषताहरु

एकल दिन कर्जा प्रवाह

हामीसँग धितो राखिएको सबै सुन हाम्रो लकरमा सुरक्षित रहनेछन् ।

यो कर्जा प्रवाह गर्न बैंकलाई न्युनतम कागजात मात्र चाहिने हुन्छ।

कर्जाका शर्तहरु

व्यक्तिगत

  • अधिकतम कर्जा रकम: नेरु ५० लाख
  • अधिकतम कर्जा अवधि: १२ महिना नवीकरणीय
  • कर्जा वितरण सीमा
    • बैंकले तर्जुमा गरेको मूल्यको ७५% सम्म

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।