शैक्षिक कर्जा
लक्ष्मी बैंकको शैक्षिक कर्जाले कलेज र विश्वविद्यालय र शैक्षिक संस्थाद्वारा निर्धारण गरे अनुसार अध्ययन कोर्ससँग सम्बन्धित सबै खर्चहरू (यात्रा र बस्ने खर्च सहित) बहन गर्न सक्छ।
साना व्यवसाय र स्टार्टअपहरूले लक्ष्मी सन्राइज बैंक किन छान्ने ?

बैंकको सबै शाखाहरुबाट आवेदन गर्न सकिने

७ कार्यदिन भित्र कर्जा स्विकृति
कर्जाका शर्तहरु
Expenses related to post-secondary education
- अधिकतम कर्जा रकम: नेरु १ करोड
- अधिकतम कर्जा अवधि: १० वर्ष
- कर्जा वितरण सीमा
- अध्ययन शुल्क (यात्रा र बस्ने खर्च सहित) को १००% सम्म
- समपत्तिको उचित बजार मूल्यको ७५% सम्म.
- मुद्दति खाता वा सरकारी ऋणपत्रको मूल्यको ९५% सम्म
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन दिनुुहोस
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।
