घर कर्जा
लक्ष्मी सन्राइज बैंकको घर कर्जा निम्न प्रयोजनका लागि लिन सकिन्छ
- भविष्यमा आवासिय संरचना निर्माणका लागि चाहिने घडेरी तथा जग्गा खरिदका लागि
- आवासिय प्रयोजनका लागि घर वा अपार्टमेन्ट खरिदका लागि
- निवेदकको आफ्नै जग्गामा आवसिय भवन निर्माणका लागि
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने?

लक्ष्मी सन्राइज बैंकका कुनै पनि शाखाबाट कर्जाको प्रकिया सुरु गर्न सकिने

आवेदन दिएको ७ कार्य दिन भित्र कर्जा स्विकृतिको निर्णय

२0 वर्ष सम्मको कर्जा अवधि
कर्जाका शर्तहरु
आवासीय भवन खरिद
- अधिकतम कर्जा रकम: नेरु १० करोड
- अधिकतम कर्जा अवधि: २० वर्ष
- कर्जा वितरण सीमा: धितोको बजार मूल्यको ७०% (पहिलो घर खरिदकर्ताको हकमा ८०%) सम्म
घडेरी खरिद
- अधिकतम कर्जा रकम: नेरु ५ करोड
- अधिकतम कर्जा अवधि: २० वर्ष
- कर्जा वितरण सीमा: धितोको बजार मूल्यको ७०% सम्म
अपार्टमेन्ट खरिद
- अधिकतम कर्जा रकम: नेरु ५ करोड
- अधिकतम कर्जा अवधि: २० वर्ष
- कर्जा वितरण सीमा: धितोको बजार मूल्यको ७०% (पहिलो घर खरिदकर्ताको हकमा ८०%) सम्म
भवन निर्माण
- अधिकतम कर्जा रकम: नेरु ५ करोड
- अधिकतम कर्जा अवधि: २० वर्ष
- कर्जा वितरण सीमा: धितोको बजार मूल्यको ७०% (पहिलो घर खरिदकर्ताको हकमा ८०%) सम्म
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन दिनुुहोस
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।
