सन्जाल
शाखा तथा अन्य सन्जाल
विगत २१ वर्षमा, हामी २५०० भन्दा बढी रेमिटेन्स एजेन्टहरु र ६३ शाखा विहिन बैंकइङ्ग एजेन्टहरुका साथ यस देशका ५० जिल्लामा पाईला राख्न सफल भएका छौं ।
२०२३ जुन सम्ममा लक्ष्मी बैंकको सन्जाल २५४ शाखा, ३१७ ए.टि.एम., ५ ओटा अस्पताल सेवा काउन्टर र २७ ओटा एक्स्टेन्सन काउन्टर रहेका छन् । हामी हरेक व्यापारिक नाका, शहरी क्षेत्र र विकास हुँदै गरेका ग्रामीण बजार गरी देशका हरेक कुनामा पुगेका छौं ।
Laxmi Bank’s microfinance subsidiary – Laxmi Laghubitta Bittiya Sanstha Ltd, a category D financial institution licensed by Nepal Rastra Bank is in operation since 2012.
